शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ ताप्लेजुङको पछिल्लो अपडेट, योगेशको कति मत ?

बुधबार, ०७ मङ्सिर २०७९, ०० : १८
बुधबार, ०७ मङ्सिर २०७९

ताप्लेजुङमा जारी  मतगणनाको पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रका  खेलप्रसाद बुडाक्षेत्रीले ५२१९ मत पाएर अग्रता बनाएका छन् । 
यस्तै एमालेका उम्मेदवार एमाले योगेश भट्टराईले ४७२५ मत प्राप्त गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप