बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा समानुपातिकतर्फ माओवादीको अग्रता

बुधबार, ०७ मङ्सिर २०७९, ०० : १३
बुधबार, ०७ मङ्सिर २०७९

कर्णाली प्रदेशमा जारी समानुपातिकतर्फको प्रारम्भिक मतगणनामा माओवादी केन्द्रले अग्रता बनाएको छ । माओवादी केन्द्रले २९०९ मत पाउँदै अग्रता बनाएको हो । यस्तै एमालेले ९३५, कांग्रेसले ८२२, राप्रपाले १३१, नेकपा एकीकृत समाजादीले ६७ मत प्राप्त गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप