इलाम–२ मा सुवास नेम्वाङ १०७ मतले पछाडि
बुधबार, ०७ मङ्सिर २०७९, ०० : १२
इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ ।
जारी मत गणनामा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले ५ हजार १६८ मत ल्याँउदा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार २७५ मत ल्याएका छन् । पछिल्लो मत गणनामा नेम्वाङलाई खड्काले १०७ मतले उछिनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा