लेवान्डोस्कीले पेनाल्टी मिस गर्दा मेक्सीकोसँग पोल्यान्डको बराबरी
मङ्गलबार, ०६ मङ्सिर २०७९, २३ : ४६
विश्वकप फुटबलको पहिलो खेलमा पोल्यान्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको छ । मंगलबार राति भएको समूह सी को दोस्रो खेलमा दुई टोलीले गोल रहित बराबरी खेलेका हुन् ।
स्टेडियम ९७४ मा भएको खेलमा दुई टोलीले बराबरी खेल्दै अङ्क एक–एक बाडेका छन् । खेलको ५८ औँ मिनेटमा पोल्यान्डका रोबेर्टाे लेवान्डोस्कीले पेनाल्टी मिस गर्दा पोल्यान्डले गोल गर्ने मौका गुमायो । दुई टोलीले बराबरी खेल्दै एक–एक अङ्क बाडेका छन् । दुई टोलीको बराबरीले अर्जेन्टिनालाई राहत मिलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपावलीको अवसरमा ‘डोरी’ निर्माण घोषणा
-
बाममती प्रदेशमा ‘ट्राफिक शिक्षा’ अभियान
-
‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ लाई ह्युबर्ट बाल्स फन्ड पुरस्कार
-
ह्यारिसले लस भेगासमा जेनिफर लोपेजसँग चुनावी र्याली गर्ने
-
ट्रम्पले बङ्गलादेशी हिन्दुबारे के लेखे ?
-
विराट कोहलीलाई कप्तान नबनाउन आरसीबीलाई सञ्जय मांजरेकरको सुझाव