सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

बागलुङ १ (२) मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी

मङ्गलबार, ०६ मङ्सिर २०७९, २३ : १५
मङ्गलबार, ०६ मङ्सिर २०७९

गण्डकी प्रदेश सभातर्फ बागलुङ १ (२) मा कांग्रेस उम्मेदवार विजयी भएको छन् । बागलुङ १ (२) बाट डिल्लीराम सुवेदी निर्वाचित भएका हुन् ।  

उनले  १३ हजार ३२० मत ल्याएर गण्डकी प्रदेशमा इन्ट्री गरेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नवराज पौडेलले ७ हजार २५३ मत पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप