शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मतपत्रमा प्रदेश खारेजीको माग

मङ्गलबार, ०६ मङ्सिर २०७९, २२ : ३१
मङ्गलबार, ०६ मङ्सिर २०७९

प्रदेश संरचना खर्चिलो देखिएपछि  बेलाबेला संघीयता खारेजीको छिटफुट आवज उठिरहेको छ। तर  मंगलबार तनहुँमा २ (१) को मत गणना हुँदै गर्ला ‘प्रदेश खारेज गर’ लेखिएको मतपत्र भेटिएको तनहुँ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यहाँ तनहुँ २(१) मा एमालेका श्यामराजा महत र माओवादीका राजेन्द्रकेशरी न्यौपाने चुनावी मैदानमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप