शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

४८३ मतले योगेश भट्टराई पछि परे

मङ्गलबार, ०६ मङ्सिर २०७९, २१ : २८
मङ्गलबार, ०६ मङ्सिर २०७९

ताप्लेजुङमा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार एमालेका योगेश भट्टराई  ४८३ मतका साथ पछि परेका छन् । 

यस्तै माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले ३०६६ मत पाएका छन् भने भट्टराईले २५८३ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप