डेनमार्क र टुनिसियाको पहिलो हाफ गोलरहित बराबरी
मङ्गलबार, ०६ मङ्सिर २०७९, १९ : ४१
विश्वकप फुटबलको पहिलो खेलमा डेनमार्क र टुनिसियाले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । एजुकेशन सिटी स्टेडियमा दुबै टोलीको तर्फबाट गोल हुन नसक्दा पहिलो हाफको खेल बराबरीमा सकिएको हो ।
समूह डीमा रहेको डेनमार्क आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ । पहिलो हाफमा डेनमार्कमाथि टुनिसिया केही बलियो देखिएको छ । तर, पास एकुरेन्सी र पोजिसनमा भने डेनमार्क बलियो देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपावलीको अवसरमा ‘डोरी’ निर्माण घोषणा
-
बाममती प्रदेशमा ‘ट्राफिक शिक्षा’ अभियान
-
‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ लाई ह्युबर्ट बाल्स फन्ड पुरस्कार
-
ह्यारिसले लस भेगासमा जेनिफर लोपेजसँग चुनावी र्याली गर्ने
-
ट्रम्पले बङ्गलादेशी हिन्दुबारे के लेखे ?
-
विराट कोहलीलाई कप्तान नबनाउन आरसीबीलाई सञ्जय मांजरेकरको सुझाव