शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रारम्भिक मतगणनामा योगेशलाई अग्रता

मङ्गलबार, ०६ मङ्सिर २०७९, १७ : ५५
मङ्गलबार, ०६ मङ्सिर २०७९

ताप्लेजुङमा मंगलबार अपरान्हबाट मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार एमालेका उम्मेदवार योगेश भट्टराईले अग्रता लिएका छन् ।

सुरुको १०९ मत गणना गर्दा भट्टराईले ६८ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीले ३३ मत पाएका छन् । आइतबार भएको निर्वाचनमा ८८ हजार २८५ मतदातामध्ये ४८ हजार ३५५ मत खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप