साउदी अरेवियासँग हर्यो अर्जेन्टीना
मङ्गलबार, ०६ मङ्सिर २०७९, १७ : ५४
विश्वकप फुटबलमाको पहिलो खेलमा अर्जेन्टिनाले हार ब्यहोर्यको छ । मंगलबार भएको खेलमा अर्जेन्टीना साउदी अरेवियासँग २–१ गोल अन्तरले पराजित भएको हो ।
खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा अर्जेन्टिना पराजित हुन पुगेको हो । अर्जेन्टिनाका लागि खेलको १०औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको खेलको ४८ औं मिनेटमा साउदी अरेवियाका लागि सालेच अल्सेरीले बराबरी गोल फर्काए । खेलको ५३औं मिनेटमा साउदी अरेवियाका लागि सालेमले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए ।
जितसँगै साउदी अरेवियाले एक खेलबाट ३ अंक जोडेको छ । यता अर्जेन्टिनाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीका सफ्टवेयरमा ‘लक सिस्टम’ लागू गरिँदै, कोशीमा १९ कम्पनी सूचीकृत
-
पोखरा महानगरले हटाएका कर्मचारी अदालतमा, दिएन अन्तरिम आदेश
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)