शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सा–२ ‘क’ मा कांग्रेसका पटेल निर्वाचित

मङ्गलबार, ०६ मङ्सिर २०७९, १७ : ०९
मङ्गलबार, ०६ मङ्सिर २०७९

 पर्सा निर्वाचन क्षेत्र नम्बर–२ ‘क’बाट कांग्रेसका उम्मेदवार श्याम पटेल निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उमेदवार रामनरेशप्रसाद यादवलाई १ हजार ६५७ मतान्तरले पराजित गर्दै पटेल निर्वाचित भएका हुन् ।

पटेलले १३ हजार ७८४ मत पाउदा यादवले १२ हजार १२७ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप