शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रसुवाको प्रदेश सभा ‘क’ कांग्रेसका तामाङ निर्वाचित

मङ्गलबार, ०६ मङ्सिर २०७९, १७ : ०१
मङ्गलबार, ०६ मङ्सिर २०७९

 रसुवाको प्रदेश सभा सदस्य क्षेत्र नम्बर १(१) मा कांग्रेसका प्रभात तामाङ निर्वाचित भएका छन् । उनी योसहित दोस्रो पटक निर्वाचित भएका हुन् ।

प्राप्त मत विवरणअनुसार तामाङ ८ हजार १ सय ८६ मतसहित निर्वाचित भएका हुन् । तामाङका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार कूलप्रसाद भट्टले ४ हजार ७ सय ७२ मत प्राप्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप