शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोट २ मा काँग्रेसका केसी १७६९ मतले अगाडि

मङ्गलबार, ०६ मङ्सिर २०७९, १६ : ५९
मङ्गलबार, ०६ मङ्सिर २०७९

नुवाकोट क्षेत्र नं. २ तर्फ बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार नेपाली काँग्रेसका अर्जुन नरसिंह केसीले १७६९ मतान्तरले लिड गरेका छन् । 

७१७३ मत गणना हुँदा केसीले ३५४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नारायण खतिवडाले १७७४ मतसहित केसीलाई पछ्याइरहेका छन् ।

 राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन बिक्रम पाण्डे ११८२ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप