अर्जेन्टिनाका लागि विश्वकपमा गोल गर्ने मेस्सी दोस्रो बुढो खेलाडी
मङ्गलबार, ०६ मङ्सिर २०७९, १६ : ०७
१
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी विश्वकपमा अर्जेन्टिनाका लागि गोल गर्ने दोस्रो धेरै उमेरका खेलाडी बनेका छन् । साउदी अरेबियाविरुद्ध खेलको १० औँ मिनेटमा गोल गर्दै मेस्सीले सो रेकर्ड बनाएका हुन् ।
उनले ३५ वर्ष १५१ दिनको उमेरमा गोल गर्न सफल भए । यसअघि मार्टिन पालेर्मोले सन् २०१० मा ग्रिसविरुद्ध ३६ वर्ष २२७ दिनको उमेरमा गोल गरेका थिए ।
मेस्सीले अर्जेन्टिनाका लागि योसँग लगातार ५ खेलमा दोस्रो पटक गोल गर्न सफल भएका छन् । यसअघि सन् २०११ को नोभेम्बर र सन् २०१२ को सेप्टेम्बरको बीचमा मेस्सीले लगातार ५ खेलमा गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दीपावलीको अवसरमा ‘डोरी’ निर्माण घोषणा
-
बाममती प्रदेशमा ‘ट्राफिक शिक्षा’ अभियान
-
‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ लाई ह्युबर्ट बाल्स फन्ड पुरस्कार
-
ह्यारिसले लस भेगासमा जेनिफर लोपेजसँग चुनावी र्याली गर्ने
-
ट्रम्पले बङ्गलादेशी हिन्दुबारे के लेखे ?
-
विराट कोहलीलाई कप्तान नबनाउन आरसीबीलाई सञ्जय मांजरेकरको सुझाव