झापा- ५ मा अग्रता बढाउँदै एमाले अध्यक्ष ओली, कसको कति मत ? (विवरणसहित)
मङ्गलबार, ०६ मङ्सिर २०७९, १४ : ००
झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार ओलीले १५ हजार ५१० मत पाएका छन् भने उनको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले ८ हजार ९५५ मत पाएका छन् ।
यस्तै जनमत पार्टीका भीम राजवंशीले १ हजार १११ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोख्रेलले २ हजार ८८३ मत पाएका छन् ।
मतपरिणाम विस्तृतमा :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख