अछाम १ मा श्रममन्त्री कुँवरलाई ३५४४ को अग्रता
मङ्गलबार, ०६ मङ्सिर २०७९, १२ : ५३
अछाम । अछाम निर्वाचन क्षेत्र नम्बर १ मा श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो अग्रतालाई कायमै राखेका छन् । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका कुँवरले आफ्नो बढाउँदै लगेका हुन् ।
अहिलेसम्म उनले ९ हजार ८७१ मतसहित अग्र स्थानमा छन् । उनलाई पछ्याई रहेका नेकपा एमालेका झपट बोहराले ६ हजार ३२७ मत पाएका छन् । भने कुँवरले ३ हजार ५४४ मतको अग्रता पाएका छन् ।
११ जना उम्मेदवार रहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्य उम्मेदवार निकै पछि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन