कास्की १ को मत गणना स्थगित
मङ्गलबार, ०६ मङ्सिर २०७९, १२ : ४७
कास्की क्षेत्र नम्बर १ मा मतगणनाका स्थगित भएको छ । मतगणनाको क्रममा १ मत बढी देखिएपछि मतगणना कार्य स्थगित गरिएको हो ।
मादी गाउँपालिकामा वडा नम्बर ५ को मतगणना गर्ने क्रममा मुचुल्कामा भन्दा १ मत बढी देखिएपछि मत गणना स्थगित गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
यहाँ नेकपा एमालेबाट मनबहादुर गुरुङ र नेपाली कांग्रेसबाट किशोरदत्त बराल मुख्य प्रतिस्पर्धी छन् । मतगणनाका क्रममा गुरुङको अग्रता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने