कास्की १ को मत गणना स्थगित
मङ्गलबार, ०६ मङ्सिर २०७९, १२ : ४७
कास्की क्षेत्र नम्बर १ मा मतगणनाका स्थगित भएको छ । मतगणनाको क्रममा १ मत बढी देखिएपछि मतगणना कार्य स्थगित गरिएको हो ।
मादी गाउँपालिकामा वडा नम्बर ५ को मतगणना गर्ने क्रममा मुचुल्कामा भन्दा १ मत बढी देखिएपछि मत गणना स्थगित गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
यहाँ नेकपा एमालेबाट मनबहादुर गुरुङ र नेपाली कांग्रेसबाट किशोरदत्त बराल मुख्य प्रतिस्पर्धी छन् । मतगणनाका क्रममा गुरुङको अग्रता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट