रुपन्देही ३ मा गृहमन्त्री खाणलाई उछिन्दै दीपक बोहोरा अगाडि
मङ्गलबार, ०६ मङ्सिर २०७९, १२ : ०६
रुपन्देही– ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहोराले कांग्रेस उम्मेदवार बालकृष्ण खाणलाई उछिनेका छन्। १० हजार ६४० मतगणना हुँदा बोहराले ४ हजार १७० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार तथा गृहमन्त्री खाँणले ३९१९ मत ल्याएका छन्।
बोहोरालाई नेकपा एमालेले समर्थन गरेको छ भने खाँणको साथमा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, जनमोर्चा र राष्ट्रिय जनमुक्तिको समर्थन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या