सिन्धुली– २ मा माओवादीको अग्रता
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०९ : ३३

सिन्धुलीमा पनि अहिले मतगणना जारी छ । सिन्धुली क्षेत्र न- २ को १०,७५८ मतगणना हुँदा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।
माओवादीका उम्मेदवार राजन दाहालले ५८३६ मत प्राप्त गरी अग्रता लिइरहेका छन् भने एमालेका मनोज थापा ४२०१ मतसहित दोस्रो स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोय थापाको अलराउन्ड प्रदर्शनमा एन्जल्स हार्टले विसडमलाई हरायो
-
आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी
-
भारत–पाकिस्तान युद्धले इन्धन अभावको हल्ला, के भन्छ आयल निगम ?
-
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्विप
-
सभामुखको रुलिङ : भारत र पाकिस्तानका नेपालीको आवश्यक सुरक्षा अपनाउनु
-
सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको छः राप्रपा