बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

नुवाकोट २ मा नेपाली कांग्रेसका केसी दोब्बर मतले अगाडि

मङ्गलबार, ०६ मङ्सिर २०७९, ०९ : १५
मङ्गलबार, ०६ मङ्सिर २०७९

नुवाकोट क्षेत्र नं. २ मा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी फराकिलो मतान्तरले अगाडि रहेका छन् । प्रतिनिधि सभातर्फको कुल ४७६६ मत गणना हुँदा केसीले २३५९ मत पाएका छन् । 
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नारायण खतिवडाले हालसम्म ११२४ मत पाएका छन् । तेस्रो स्थानमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन बिक्रम पाण्डेले ८१४ मतसहित खतिवडालाई पछ्याइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप