आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सिरहा-२ : चित्रलेखा यादवले लिइन् अग्रता, राजकिशोर पछिपछि

मङ्गलबार, ०६ मङ्सिर २०७९, ०७ : ०१
मङ्गलबार, ०६ मङ्सिर २०७९

सिरहा क्षेत्र नम्बर २ को ताजा परिणाम सार्वजनिक भएको छ । सिरहा २ को औरही ३ को मतगणना सम्पन्न भएको छ । 

सत्ता गठबन्धनका साझा उम्मेदवार चित्रलेखा यादव (काँग्रेस)ले ९९३ मत ल्याएका छन् भने जसपा (एमाले गठबन्धनका राजकिशोर यादव (जसपा) ले ८४६ मत ल्याएका छन् । 

त्यसैगरी जनमत पार्टीका विनोद यादवले ५७९ मत ल्याएका छन् । सिरहा २ (क) मा प्रदेश सभातर्फ माओवादी केन्द्रका जीवछ यादवले १३०३ , जसपाका विजय यादव ७२४ र जनमतका संजय यादव ५०१ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप