बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

तनहुँ १ मा कांग्रेसका रामचन्द्र पौडेलको अग्रता कायमै

मङ्गलबार, ०६ मङ्सिर २०७९, ०६ : १६
मङ्गलबार, ०६ मङ्सिर २०७९

तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ। यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभातर्फ २ हजार ५ सय मत गनिएकोमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन् । 

पौडेलले १ हजार ५६१ मत प्राप्ता गर्दा नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले  १ हजार १०८ मतसहित पौडेललाई पछ्याइरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ४१५ मत ल्याउँदा राप्रपाका बिनोद घर्तीले ३२०र स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले १९९ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप