शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

चिसो बढ्दै, सावधानी अपनाउन आग्रह

मङ्गलबार, ०६ मङ्सिर २०७९, ०५ : ५४
मङ्गलबार, ०६ मङ्सिर २०७९

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

​मंगलबार प्रदेश १ लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। बुधबार पनि प्रदेश १ र  गण्डकी प्रदेशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप