दाङ १ मा मेटमणि चौधरी अगाडि
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०१ : ५८
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी अगाडि रहेको छ । एकीकृत समाजवादीका मेटमणि चौधरीले १०१६ मत प्राप्त गरेर अग्रता कायम भनाएका हुन् ।
यस्तै नेकपा एमालेकी शान्ता चौधरीले ६९६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ५८१ मत प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि
-
बूढासुब्बा गोल्डकप : आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा
-
'हाम्रा ४५ हजारभन्दा बढी सैनिकको मृत्यु भइसक्यो, म रुससँग वार्ता गर्न चाहन्छु'