रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा यस्तो छ पछिल्लो अवस्था
प्रतिनिधि सभा अन्तर्गत रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । प्रतिनिधि सभातर्फको मतगणना जारी रहेको हो ।
रुपन्देही क्षेत्र नंं १ मा नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरी (ढकिया) को ६८४, नेकपा एमालेका छविलाल बिक (सूर्य) को ५२४, स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल (त्रिभुज) को ४२१ मत संख्या रहेको छ ।
रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी) को १०९६, एमालेका विष्णु पौडेल (सूर्य) को ९६४ र राष्ट्रिय जनमुक्ति पार्टीका केशव सुर्यवंशी (घर) को ७३२ मत संख्या छ ।
रुपन्देही ३ मा नेपाली कांगेसका बालकृष्ण खाण (रुख) को ५३९ र दिपक बोहोरा (हलो) को ४०८ मत रहेको छ ।
रुपन्देही ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (साईकल) को ३०२३, जनमत पार्टीका भुपेन्द्रप्रसाद यादव (स्पीकर)को १५८५ र नेपाली कांग्रसका प्रमोद यादव (रुख) को १५०७ मत संख्या रहेको छ ।
रुपन्देही ५ मा नेपाली कांग्रेसका भरतकुमार शाह (रुख) को २८८३ र एमालेका बासुदेव घिमिरे (सूर्य) को २८०० मत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख