बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

कैलाली-२ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

मङ्गलबार, ०६ मङ्सिर २०७९, ०० : ३३
मङ्गलबार, ०६ मङ्सिर २०७९

कैलालीको क्षेत्र नं २ मा नागरिक उमुक्ति पार्टीको अग्रता कायमै छ । 

आज राति साढे ११ बजेसम्मको मतगणनाअनुसार नागरिक उनमुक्ति पार्टीका अरुणकुमार चौधरीले ६६३ मत प्राप्त गरेका छन् । 

साथै नेकपा (माओवादी केन्द्र)का भगत बडुवालले २५३ र नेकपा (एमाले) का झपट रावलले १७५ मत प्राप्त गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप