आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मकवानपुर-१ मा डिनाले बढाइन् अग्रता

मङ्गलबार, ०६ मङ्सिर २०७९, ०० : १८
मङ्गलबार, ०६ मङ्सिर २०७९

प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर–१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता बढाएकी छन् । उनले निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा विरुद्ध ९४४ मतान्तर कायम गरेकी छन् । 

कुल ६ हजार ५५१ मत गन्दा डिनाले ३ हजार ७३ मत ल्याएकी छिन् भने थापाले २ हजार १२९ मत ल्याएका छन् । सो क्षेत्रमा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ६०३ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप