शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन–२ मा एमालेको अग्रता कायमै

मङ्गलबार, ०६ मङ्सिर २०७९, ०० : १३
मङ्गलबार, ०६ मङ्सिर २०७९

पछिल्लो अपडेट अनुसार चितवन क्षेत्र नम्बर–२ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।  दोस्रो स्थानमा कांग्रेस रहेको छ भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।

कूल ४ हजार ८३३ मत गणना हुँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १ हजार ७२६ मत पाएका छन् । दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले १३५० मत पाएका छन् । यस्तै रवि लामिछानेले ११०१ मत पाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप