लमजुङमा देव गुरुङलाई पछि पार्दै पृथ्वी सुब्बा गुरुङ
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०० : ००
लमजुङमा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले फराकिलो अग्रता बढाउँदै लगेका छन् ।
१० हजार ८३२ मत गणना हुँदा पृथ्वीले ६ हजार २२ मत पाएका छन् भने माओवादी केन्द्रका उम्मेदवार देवले ४ हजार १३१ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का