आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रसुवामा कांग्रेसका आचार्यको अग्रता

सोमबार, ०५ मङ्सिर २०७९, २३ : ५९
सोमबार, ०५ मङ्सिर २०७९

रसुवाको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्यले सुरुआती अग्रता लिएका छन् । यहाँ राति ११ बजेसम्म एक हजार ३६५ मत गणना गर्दा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका उम्मेदवार आचार्यले ७५८ मत प्राप्त गरेका हुन् ।

आचार्यका प्रतिद्वन्द्वी नेकपा (एमाले) का छोवाङ तेन्जिन तामाङले ५०० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप