पश्चिम नवलपरासी–२ मा राप्रपाका प्रधानको अग्रता
सोमबार, ०५ मङ्सिर २०७९, २३ : ३७

पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव बहादुर प्रधानले २ हजार ५४५ मत पाएर अग्रता हासिल गरेका छन् ।
दोस्रो स्थानमा कांग्रेसका देवेन्द्रराज कँण्डेलले अग्रता कायम गरेका छन् । उनले ९९५ मत पाएका छन् । तेस्रो स्थानमा एमालेका दिपेन्द्रकुमार अधिकारीले ५७४ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला