मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

काठमाडौं ५ मा फराकिलो अग्रता बनाउँदै प्रदीप पौडेल

सोमबार, ०५ मङ्सिर २०७९, २३ : २०
सोमबार, ०५ मङ्सिर २०७९

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता बढाउँदै लगेका छन् । ७ हजार २३२ मत गणना हुँदा पौडेलले २ हजार २ सय १७ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी एमालेका ईश्वर पोखरेलले १ हजार ३५३ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप