मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी एमालेका विसीभन्दा १४४४ मतान्तरले अगाडि

सोमबार, ०५ मङ्सिर २०७९, २२ : ३६
सोमबार, ०५ मङ्सिर २०७९

बिहान १२ बजेदेखि जारी सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका हृदयराम थानी नेकपा एमालेका अमृत विसीभन्दा १ हजार ४४४ मतान्तरले अगाडि छन् । अहिले १०ः ३० सम्म आइपुग्दा जम्मा १० हजार ७० मतगणना भएका छन् ।

जसमा कांग्रेसका थानीले ५ हजार ११८ मत प्राप्त गरेका छन् भने एमालेका विसीले ३ हजार ६७४ मत पाएका छन् । यस्तै ४३९ मत बदर भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप