शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दिया १ मा सञ्जय र ठाकुरसिंहको कडा टक्कर, एमाले तेस्रो स्थानमा

सोमबार, ०५ मङ्सिर २०७९, २० : १३
सोमबार, ०५ मङ्सिर २०७९

बर्दिया क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार गौतम ११४५ मत ल्याई अग्रस्थानमा छन् ।

निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुर सिंह थारु ११३७ मतका साथ दोस्रो स्थानमा छन् ।

एमालेका लक्ष्मण ज्ञवालीले ९१० मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले ४८६ मत ल्याएर चौथो स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप