बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुर–१ मा नवराज सिलवाल ९८१ मतले अगाडि

सोमबार, ०५ मङ्सिर २०७९, १९ : ४४
सोमबार, ०५ मङ्सिर २०७९

ललितपुर क्षेत्र नम्बर १ मा नवराज सिलवाल ९८१ मतले अगाडि देखिएका छन् ।  ८ हजार २९५  मतगणना हुँदा सिलवालले ३ हजार ८९१ मत पाएका छन् भने कांग्रेसका उदयशमशेर राणाले २ हजार ९१० मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७२० मत पाएको छ । राप्रपाले ३४३ मत पाएको छ । ३२३ मत बदर भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप