इरानविरुद्ध इङ्ल्यान्डलाई पहिलो हाफमा ३–० गोलको अग्रता
सोमबार, ०५ मङ्सिर २०७९, ०५ : ००
इङ्ल्यान्डले विश्वकप फुटबलको पहिलो खेलमा इरानमाथि पहिलो हाफ सकिँदा ३–० गोलको अग्रता लिएको छ । इङ्ग्ल्यान्डका लागि खेलको ३५ औं मिनेटमा बेलिङघमले गोल गर्दै अग्रता दिलाएका थिए । इङ्ग्ल्यान्डका लागि बुकायो साकाले खेलको ४३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।
रहिम स्ट्र्लिङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टिमको अग्रता ३(० बनाए । उनले ह्यारी केनको क्रस पासमा गोल गरेका हुन् । आजको खेलमा जित निकाल्दै इङ्ल्यान्ड आफूलाई तालिकामा बलियो बनाउने योजनामा छ ।
यता पाँच पटक विश्वकप खेलेर समूह चरण पार गर्न नसकेको इरान आजको खेलमा जित निकाल्दै यो विश्वकपमा समूह चरण पार गर्ने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राजनीतिक दल खारेज‚ सात राजनीतिक दलको नाम परिवर्तन
-
यस वर्ष भाइमसलाको मूल्य ३० प्रतिशतले वृद्धि
-
नयाँ दिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन
-
लक्ष्मी पूजाको दिन विद्युतकाे माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी
-
तिहारमा माछाको मूल्य बढ्यो
-
यी हुन् सबैभन्दा महँगो रकममा रिटेन भएका खेलाडी, हेनरिक क्लासेनलाई २३ करोड खर्चियो हैदराबादले