आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रोल्पामा फराकिलो मतान्तरले वर्षमान पुनको अग्रता

सोमबार, ०५ मङ्सिर २०७९, १९ : २८
सोमबार, ०५ मङ्सिर २०७९

रोल्पामा १ हजार ६१२ मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले १ हजार १५५ मत पाएका छन् । दोश्रोमा एमाले उम्मेदवारले २१७ मत पाएका छन् । तेस्रोमा राप्रपाले ८५ मत पाएको छ । १४२ मत बदर भएको छ । 
यता प्रदेश सभा क मा १२३८ मत गणना हुँदा माओवादीका उम्मेदवारले ६४४ मत पाएका छन् भने एमालेका उम्मेदवारले २५० मत पाएका छन् । राप्रपाका उम्मेदवारले ११० मत पाएका छन् । २११ मत बदर भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप