नेपाली कांग्रेसको २१ स्थानमा अग्रता
सोमबार, ०५ मङ्सिर २०७९, १७ : ३६
६१ निर्वाचन क्षेत्रको मतगणना हुँदा नेपाली कांग्रेसले २१ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । कांग्रेसले काठमाडौं ५ मा प्रदीप पौडेल, नवलपुर २ विष्णुकुमार कार्की, इलाममा २ डम्बरबहादुर खड्का, चितवन १ विश्वनाथ पौडेल, कञ्चनपुर ३ रमेश लेखक, बर्दिया २ सञ्जयकुमार गौतम, रौतहट ४ देवप्रसाद तिमलसेन, भक्तपुर २ दुर्लभ थापा क्षेत्री, रुपन्देही ३ बालकृष्ण खाँण, काठमाडौं १० राजेन्द्र कुमार केसी ले अग्रता लिएका छन् ।
त्यस्तै सुर्खेत २ हृदयराम धामी, तनहुँ २ शंकर भण्डारी, कपिलवस्तु २ सुरेन्द्र राज आचार्य, अछाम २ पुष्पबहादुर शाह,, कपिलवस्तु ३ अभिषेकप्रताप शाह, मोरङ ६ डा. शेखर कोइराला, मकवानपुर १ महालक्ष्मी उपाध्याय (डिना), डडेलधुरा १ शेरबहादुर देउवा, तनहुँ १ रामचन्द्र पौडेल, काठमाडौं. ४ गगनकुमार थापा र राजु थापा स्याङ्जा १ ले अग्रता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त