बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अग्रता बढाउँदै शेखर कोइराला, लालबाबु झण्डै २ सय मतले पछाडि

सोमबार, ०५ मङ्सिर २०७९, १७ : ३३
सोमबार, ०५ मङ्सिर २०७९

मोरङको क्षेत्र नम्बर ६ प्रतिनिधिसभाका उम्मेदवार नेपाली कांग्रेस नेता शेखर कोइरालाको अग्रता बढ्दै गएको छ ।

कोइरालाले १२ सय मत गणना हुँदा ५ सय २९ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितले ३ सय ३८ मत पाएका छन् ।

कोइराला सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप