शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देशभर ४०६ जना सक्रिय संक्रमित, २४ घण्टामा ४ जना संक्रमित थपिए

सोमबार, ०५ मङ्सिर २०७९, १७ : ०३
सोमबार, ०५ मङ्सिर २०७९

देशभर कोरोना भाइरसका ४०६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जना निको भएका छन् । 

यस्तै थप ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । पछिल्लो २४ घण्टामा ५९२ जनामा कोरोना परीक्षण भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप