मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सिके राउत १८ सय बढी मतले अगाडि

सोमबार, ०५ मङ्सिर २०७९, १६ : ३७
सोमबार, ०५ मङ्सिर २०७९

प्रतिनिधि सभाको सप्तरी क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका चन्द्रकान्त राउतले फराकिलो अग्रता बनाएका छन् । राउतले हालसम्म ३ हजार १६ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले ११७० मत ल्याएका छन् । त्यस्तै, लोसपाका जय प्रकाश ठाकुरले ६६१ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप