बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर–१ को सामानुपातिक मतगणनामा ‘रुख’ पहिलो हुँदा दोस्रोमा ‘घण्टी’

सोमबार, ०५ मङ्सिर २०७९, १६ : ०२
सोमबार, ०५ मङ्सिर २०७९

भक्तपुर क्षेत्र नम्बर १ को समानुपातिक तर्फको मतगणनामा कांग्रेस अगाडि देखिएको छ । दिउँसो साढे ३ बजेसम्म ३ हजार मतगणना हुँदा कांग्रेसले ९५० मत पाएको छ । दोश्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ७४८ मत पाएको छ भने तेश्रोमा एमालेले ४१९ मत पाएको छ ।

चौथोका राप्रपाले ३६२ मत पाएको छ भने पाँचौमा नेमकिपाले ३१३ मत पाएको छ । छैटौंमा माओवादी केन्द्रले जम्मा ५६ मत पाएको छ । ​यतिबेला भक्तपुर क्षेत्र नम्बर १ को चाँगुनारायण क्षेत्रको मतगणना भईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप