आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं ४ मा ७५७१ मतगणना सकियो, गगनको अग्रता कायमै

सोमबार, ०५ मङ्सिर २०७९, १५ : ५१
सोमबार, ०५ मङ्सिर २०७९

काठमाडौं क्षेत्र नम्बर ४ मा ७५७१ मतगणना सकिएको छ।  

पछिल्लो मत परिणामअनुसार कांग्रेसका उम्मेदवार गगन थापाले ३४८९ मत पाएका छन् भने एमालेका उम्मेदवारले २७१५ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप