शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मकवानपुर–२ मा विरोध खतिवडा पछाडि

सोमबार, ०५ मङ्सिर २०७९, १५ : ४९
सोमबार, ०५ मङ्सिर २०७९

मकवानपुर २ मा २३८५ मतगणना सकिँदा छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडा ८२६ मतका साथ पछि छन् भने एमालेका महेश बर्तौलाले ८४९ मतका साथ अग्रता बनाएका छन् । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ४६९ मत र राप्रपाका राजन मैनालीले २७ मत पाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप