बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कास्की ३ मा एमाले उम्मेदवार बैरागीकाे अग्रता

सोमबार, ०५ मङ्सिर २०७९, १५ : ३८
सोमबार, ०५ मङ्सिर २०७९

कास्की क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार दामाेदर बैरागी अग्रता देखिएकाे छ । दिउँसाे २ बजेदेखि मत गणना भइरहेको हो । ४ सय  मतगणना सकिँदा एमाले उम्मेदवार दामोदर बैरागीले १ सय ४४ मत र माओवादीका रामजी बराल जीवनले १ सय २८ मत ल्याएका छन् । 

यस्तै राष्ट्रिय  स्वतन्त्र पार्टीका याेगराज पाैडेलले  १ सय ५९ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप