मतगणना

यसरी हुँदैछ काठमाडौं ५ मा मतगणना, तस्बिरमा हेर्नुहोस्

person explore access_timeमंसिर ५, २०७९ chat_bubble_outline0
फोटो-सुवास श्रेष्ठ

काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । टोखा नगरपालिकाको कार्यालयमा मतगणना थालिएको हो । सुरुमा प्रतिनिधि सभातर्फको मतगणना हुने र त्यसपछि अन्य स्थानमा मतगणना हुने बताइएको छ । 


काठमाडौं ५ मा एमालेका इश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, विवकशील अभियानकी रञ्जु दर्शनालगायतबीच चुनावी प्रतिस्पर्धा रहेको छ ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।