बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

सप्तरी–२ : प्रदेशसभातर्फ पनि सीके राउतकै पार्टीको अग्रता

सोमबार, ०५ मङ्सिर २०७९, १२ : ४३
सोमबार, ०५ मङ्सिर २०७९

सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभाका दुवै सिटमा सीके राउत नेतृत्वको जनमत पार्टीले अग्रता दिएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार प्रदेशसभा (क) मा जनमत पार्टीका उम्मेदवार सतिशकुमार सिंहको ७३१, लोसपा नेपाल र जसपा नेपालका उम्मेदवारले समान १५२ मत पाएका छन् ।

यस्तै, प्रदेशसभा (ख) मा जनमत पार्टीका महेशप्रसाद यादवले ५३७ मत पाएका छन् । दोस्रो स्थानमा माओवादी केन्द्रका उमेशकुमार यादवले ३०८ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप