शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिरको अग्रता

सोमबार, ०५ मङ्सिर २०७९, १२ : ०५
सोमबार, ०५ मङ्सिर २०७९

काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता लिएका छन् । २०० मत गनिसक्दा खनालले ८० मतले अग्रता लिएका कायम गरेका हुन् ।  उनलाई नेकपा एमालेका सर्वेन्द्र खनालले ५१ मतका साथ पछ्याएका छन् । 

 प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान भने ३८ मतका साथ तेस्रो स्थानमा रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्यले १४ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप