मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं ५ मा मतगणनाबारे विवाद, दिउँसो १ बजे सुरु हुने

सोमबार, ०५ मङ्सिर २०७९, ११ : ५३
सोमबार, ०५ मङ्सिर २०७९

काठमाडौंं क्षेत्र नम्बर ५ मा मतगणना प्रक्रियाबारे दलका प्रतिनिधिहरूबीच विवाद भएको छ । विवाद मिलेपछि दिउँसो १ बजेदेखि मतगणना हुने भएको निर्वाचन अधिकृत रितबहादुर पुलामीले जानकारी दिए ।

यहाँ एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल र विवेकशील अभियानकी रञ्जु दर्शना मुख्य प्रतिस्पर्धामा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप